नेकपामा रोकियो भनाभन

काठमाडौं। पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टीका जिम्मेवार नेताहरू नै व्यक्तिगत टीकाटिप्पणीमा उत्रिएपछि पार्टीले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगबाट उठाउनुपर्ने निर्णय गरेको हो। नेपाल समाचारपत्रमा यो खबर छापिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को … Continue reading नेकपामा रोकियो भनाभन